मैले बोलाएको बैठक आधिकारिक हो, केही केन्द्रीय समिति सदस्य नआइपुगेका मात्रै हुन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूले बोलाएको एमाले केन्द्रीय समिति बैठक आधिकारिक भएको बताएका छन् । उनले पार्टीको माधव नेपाल समूह सम्पर्कमा नआएको भन्दै आगामी चैत ७ गतेको बैठकमा सहभागी हुने विश्वास गरे । आइतबार राति पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तरवार्तामा तपाईँले बोलाएको बैठक गुटको हो कि आधिकारिक ? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले बोलाएको, पार्टीका महासचिवले बोलाएको बैठक बहुमत केन्द्रीय सदस्य सहभागी बैठक, मात्र केही केन्द्रीय सदस्य आइनपुगेको बैठक मात्र हो । सबैलाई बोलाइको बैठक हो, सबैलाई बोलाइन्छ नि । ७...

सम्बन्धित सामग्री

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।पार्टी...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव...

कांग्रेस केन्द्रीय समिति बैठकको के के छ एजेण्डा ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय महाधिवेशन हुन एक महिना मात्रै बाँकी रहँदा कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाहरु तय गर्न शनिबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले पछिल्लो […]

केन्द्रीय समिति रद्ध गरी तीन दलको बैठक, के होला देउवाको रणनीति?

काठमाडौं : नेपाली कांग्रेसले आजका लागि केन्द्रीय समिति डाकेको थियो। एक हप्ताअघि गत शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले आजका लागि अर्को केन्द्रीय समिति तय गरेको हो। तर बिहीवार कांग्रेसले एक सूचना जारी गर्दै केन्द्रीय समिति सोमबारका लागि सार्‍यो। केन्द्रीय समिति रद्द भएको सूचना जारी भएको केही समयमै काँग्रेस सभापति शेरबहादुर…