काठमाडौं– काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ । महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा […]