सिद्धार्थ बैंकको कार्ड मोको वालेटमा लोड गरेर अब भुक्तानी गर्न सकिने

सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ । योसँगै सिद्धार्थ बैंकको डेबिट तथा क्रेडिट कार्ड मोको वालेटमा लोड गरि सिधैं कार्बाटै पैसा तिर्न सकिने छ ।  बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड...

सम्बन्धित सामग्री

एनआईसी बैंकको मोबाइल बैंकिङ एपबाट डिजिटल भुक्तानी

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।...

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अबदेखि सानिमा बैंकको मोबाइल बैंकिङबाट पनि ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले सानिमा बैंकसँग सम्झौता गरेको छ ।

कुमारी बैंकको मोबाइल एप्समार्फत फोनपे नेटवर्कमा भुक्तानी सुविधा

काठमाडौँ – नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एप्स्मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ। एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो। यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सक्नेछन्। यो […]

कुमारी बैंकको मोबाईल एपमार्फत फोनपेमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न  सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एप्स् मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ ।  एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सकिनेछ । यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ। कुमारी बैंकको मोबाइल एप्स् मार्फत क्यूआर भुक्तानी गर्...

राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय

अब मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाइनान्सको शाखाबाट लिन सकिने

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा 'मुक्तिनाथ रेमिट'को भुक्तानी अब आईसीएफसी फाइनान्सका शाखा कार्यालयहरूबाट लिन सकिने भएको छ ।

इसेवाबाट कुनेपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, &lsqu

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने

१३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट खरिद गरेको रकम भुक्तानी नेपाल बैंकको क्यूआर स्क्यानबाट गर्न सकिने भएको छ । निगम र नेपाल बैंकले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेका छन् । निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा यो कार्यको सुरुवात गरे । बदलिँदो परिवेशमा डिजिटल […]