नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रवन्धक सञ्जीव जोशी र फोकसवानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल...