सर्लाहीको एक वित्तीय संस्थामा हतियार देखाएर लुटपाटको प्रयास भएको छ । बागमती नगरपालिका–१ मिलन चौकमा सञ्चालित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा हतियार देखाएर लुटपाटको प्रयास भएको हो ।बुधबार बिहान १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भएर आएका तीन जनाको समूहले कार्यालयभित्रै पसेर नगद लुटपाट गर्न खोज्दा सेवा केन्द्रमा कार्यरत कर्मचारीले […]