कोटेश्वर चोकमा बिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

 काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर चोकमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् । आईतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरे ।तर, युवराजको प्रतिवादपछि ३०–३२ बर्षका पेस्तोलधारी भागेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल  र एकराउण्ड गोली फेला परेको रातोपाटीलाई बताए ।पेस्तोल र गोली महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त

सम्बन्धित सामग्री

कोटेश्वरमा एकाबिहानै पेस्तोल भेटिएपछि…

१९ पुस, काठमाडौं । आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक …

कोटेश्वर चोकमा पेस्तोल भेटियो

काठमाडौं : काठमाडौंको  कोटेश्वर चोकमा कटुवा पेस्तोल भेटिएको छ। पेस्तोल देख्नेवित्तिकै यात्रुले  रहेका प्रहरीलाई खबर गरेका थिए। आज विहान ६ बजे सिन्धुलीका युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेको र उनको  प्रतिवादमा पेस्तोलधारी भागेको प्रहरी प्रभाग कोटेश्वरमा बयान दिएको प्रहरीले जनाएको छ।यद्यपी त्यो पेस्तोल कसको हो भन्नेबारेमा अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल

कोटेश्वरको सडकमा कसले छाड्यो पेस्तोल?

काठमाडौंः प्रहरीले आज बिहानै कोटेश्वर चोकमा पेस्तोल फेला पारेको छ। काटेश्वरबाट जडीबुटी जाने बाटोमा एयरपोर्टको साइटतर्फ पेस्तोल फेला परेको हो। अहिलेसम्म पेस्तोल कसको हो? कसरी आयो? खुल्न सकेको छैन। 'सडकबाट पेस्तोल फेला परेको हो। कसको हो भन्ने खुलेको छैन। अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले

कोटेश्वरको सडकमा कसले छाड्यो पेस्तोल?

काठमाडौंः प्रहरीले आज बिहानै कोटेश्वर चोकमा पेस्तोल फेला पारेको छ। काटेश्वरबाट जडीबुटी जाने बाटोमा एयरपोर्टको साइटतर्फ पेस्तोल फेला परेको हो। अहिलेसम्म पेस्तोल कसको हो? कसरी आयो? खुल्न सकेको छैन। 'सडकबाट पेस्तोल फेला परेको हो। कसको हो भन्ने खुलेको छैन। अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले भने। सडक…

कोटेश्वर चोकमा बिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर चोकमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् । आईतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरे ।तर, युवराजको प्रतिवादपछि ३०–३२ बर्षका पेस्तोलधारी भागेका छन् । महानगर...