काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा बन्चरोले हिर्काएर लुटपाट प्रयास गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ३ मा राती ९ बजेतिर बालाजुचोकमा लुकेर बसेका ३ जना किशोरले रुकुमको मुसीकोटका १९ वर्षीय रमेश चनारालाई लुट्ने प्रयास गरेका थिए । बालाजु बस्दै आएका १९ वर्षीय रमेशलाई बन्चरोले हिर्काएर बेहोस बनाएको देख्नेहरुले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा पुग्दा उनीहरु भागेका थिए । आरोपीहरुलाई गंगाहल नजिकैबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक