पशुपतिमा दिवंगत पितृको सम्झनामा छरियाे शतबीज (तस्बिरहरू/भिडिओ)

काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । महादीपदान गर्न […]

सम्बन्धित सामग्री

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो - NepaliPatra

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर […]

आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको […]

पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड (फोटोफिचर)

शुक्रबार बिहान राजधानीको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाउने गरिन्छ । ।त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेक

गलेश्वरमा शतबीज छर्ने र दीपदान गर्नेको चहलपहल

म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ।सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, का

आज बालाचतुर्दशी : दिवङ्गत पितृको सम्झनामा शतबीज छरी मनाइदै

आज बालाचतुर्दशी, पितृको सम्झनामा शतबीज छरी मनाइँदै छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी

आज बालाचतुर्दशी, शिवालयहरुमा यसरी छरियो शतबीज फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं :  मंसिर कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ  ।पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।  बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल

पितृको सम्झनामा छरिँदै शतबीज (फोटो)

काठमाडौं : शुक्रबार बाला चतुर्दशी। पितृको सम्भनामा अघिल्लो साँझ विधिपूर्वक संकल्प गरी दीप बालेर रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ। श्रद्धालुहरू चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्छन्। शतबीजमा सयथरीका अन्न, फलफूल हुन्छन्। शतबीजमा धान, जौ, ...

किन छरिन्छ पशुपतिनाथ क्षेत्रमा शतबीज ?

सनातन धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बालाचतुर्दशीको विशेष महत्त्व छ। चान्द्रमानको पात्रोअनुसार प्रत्येक वर्ष हेमन्त ऋतुको मार्ग कृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशीलाई शतबीज रोपण पर्व भनिन्छ।  बालाचतुर्दशी विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ। मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिना...