सेयर निष्कासन रोकिँदा जलविद्युत् प्रवर्धकलाई समस्या

जलविद्युत् आयोजना निर्माणमा सर्वसाधारणको रकमसमेत परिचलान गर्ने गरी साधारण सेयर जारी गर्ने योजना बनाएका जलविद्युत् प्रवर्धकहरू अहिले समस्यामा परेका छन् । सेयर निष्कासनको अनुमति दिने निकाय धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुँदा ३० जलविद्युत् आयोजनाका प्रवर्धकहरू समस्यामा परेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जनाएको छ ।

सम्बन्धित सामग्री

सूर्यकुण्ड हाइड्रोको प्राथमिक सेयर निष्कासन हुँदै

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको प्राथमिक सेयर निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैकिङलाई नियुक्त गरिएको छ।...

माउन्टेन ग्लोरीको सेयर निष्कासन सम्झौता

माउन्टेन ग्लोरीले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न एल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।...

पुवाखोला-वानको सेयर निष्कासन लक्ष्मी सनराइज क्यापिटलले गर्ने

पुवाखोला-वान हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।...

हकप्रद सेयर निष्कासन अनुमतिको माग

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । संघले शुक्रबार राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १.३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न सुझाव दिएको हो । संघले दिएको सुझावमा एक पटकका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन […]

६७ लाख ५० हजार कित्ता सेयर निष्कासन हुँदै

सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशित लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीकोतर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आ

अपर तामाकोशीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा भएको कम्पनीको १४औं वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हो। वार्षिक साधरण सभामा बोल्दै...

अपरतामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौँ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हाइड्रोपावरको चौधौँ वार्षिक साधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो। काठमाडौँमा शुक्रबार भएको वार्षिक साधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ। वार्षिक साधारण सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र […]

मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्री बन्द

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको साधारण सेयर निष्कासन तथा बिक्री बन्द गरेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २, ३, ४ र ६ का...

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्राथमिक सेयर निष्कासन गर्ने

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लाग

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर प्रभु क्यापिटलले निष्कासन गर्ने

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको...