नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । संघले शुक्रबार राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १.३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न सुझाव दिएको हो । संघले दिएको सुझावमा एक पटकका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन […]