एसीसी यू–१९ एसिया कप क्रिकेट : नेपाललाई १० विकेटले हराउँदै भारत विजयी

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । ५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हात पारेको हो ।

सम्बन्धित सामग्री

एसिया कपमा नेपालको बिर्सनयोग्य प्रदर्शन, भारतसँग १० विकेटले पराजित

यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ ।

एसिया कपमा नेपालको बिर्सनयोग्य प्रदर्शन, भारतसँग १० विकेटले पराजित

यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ ।

भारतलाई यू-१९ एसिया कपको उपाधि

१६ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट २०२१ को उपाधि भारतले जितेको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । श्रीलंकाले दिएको १०२ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २१.३ बलमा पूरा गर्‍यो । भारतको जितमा अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स […]

यू–१९ एसिया कप क्रिकेट : कुवेतसँग नेपालको अर्को हार

नेपाल युएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ । दुबईको आइसीसी एकेडेमीमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग एक विकेटले पराजित भयो ।

नेपालले कुवेतलाई दियो २ सय ४० रनको लक्ष्य

काठमाडौं, १३ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ४० रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन मात्र जोड्न सक्यो । नेपालका लागि बसिर अहमेदले सर्वाधिक ५६ तथा विवेक मगरले ५० रनको अर्धशतकीय […]

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । समूह […]

श्रीलंका विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, ११ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । अंक विहीन रहदै समूह बी को पुछारमा रहेको नेपाल आज पहिलो जितको खाजिमा रहेको छ । श्रीलंका भने २ अंक जोडेर दोस्रो […]

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

काठमाडौं–युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् । यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई […]

एसीसी यू–१९ : रोहितको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा

एसीसी यू-१९ एसिया कप : सुखद शुरुवात गर्ने नेपालको लक्ष्य :: Pahilopost.com

काठमाडौं : भोली (शुक्रबार)बाट मलेसियामा एसीसी यू-१९ एसिया कप क्रिकेट शुरु हुँदैछ। समूह ए मा रहेको नेपालले पहिलो खेलमा शनिबार किनरारा मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। मलेसिया जानुअघि नेपालले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ नेपालले घरेलु टोलीसँग ३ अभ्यास खेल खेल्‍यो। पहिलो र दोस्रो खेल हारेको नेपालले तेस्रो