तनहुँ । यहाँस्थित व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ । नेपाल टेलिकमसँगै जोडिएको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण सुरु गरिएको हो । उक्त भवनको गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आज शिलान्यास गरे । व्यास नगरपालिकाको रू. एक करोड १८ लाखमा भवन निर्माण गरिने जनाइएको छ । तीनतले उक्त भवनमा […]
जनकपुरधाम- जनकपुरधाम मेयर कपमा भारतको सितामढी टिमले महोत्तरीलाई ३ विकेटले पराजित गरेको छ । शनिबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको महोत्तरीले निर्धारित
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका सेनाप्रमुख जनरल आसिम मुनीरसँग कुराकानी गरेका छन्। यो कुराकानी दक्षिण एसियामा बढ्दो तनावलाई कम गर्ने प्रयासको हिस्सा मानिएको छ। भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमार्फत कुराकानीको जानकारी दिँदै भने, “आज बिहान अमेरिकी विदेशमन्त्री रुबियोसँग कुराकानी भयो। भारतको अडान सधैं संयमित र जिम्मेवार छ, र यो […]
ओटावा । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर […]