कसैले शंका नगरौं, गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका हुन् । मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम रहनुपर्ने बताए ।देउवाले भने,‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण

सम्बन्धित सामग्री

गठबन्धन टुटाउन तत्व लागिपरेको छन् : प्रधानमन्त्री देउवा

परासी । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताउनुभएको छ । आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गनुएभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलिय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका […]

ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् । सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए । उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग […]

देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

काठमाडौं :  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउनेबताएका छन्।मंगलवार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरूसँगको भेटमा पत्रकारहरूले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए। उनले यो गठबन्धनले संविधानको, लोकतन्त्रक

विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँगको छलफलमा मन्त्री कार्कीले गठबन्धन कायम रहनेमा शंका नगर्न आग्रह पनि गरे ।  मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै  यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए ।मन्त

सत्ता गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न : झलनाथ

५ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् । आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए । ‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि […]

अहिलेको गठबन्धन प्रदेश र संघको चुनावसम्म कायम रहन्छ : नेपाल

सुर्खेत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन प्रदेश र संघको चुनावसम्म कायम रहने बताएका छन् । उनले तत्काल बाम एकता सम्भव नभएको प्रष्ट पारे । ‘वर्तमान गठबन्धन आगामी प्रदेश र संघको चुनावसम्म कायम रहने भएकाले टुट्छ की भनेर शंका नगर्न आग्रह गर्दछु’ नेपालले भने, ‘अहिले एमाले, माओ...

गठबन्धनमा मतदान गर्न देउवाको आह्वान

विराटनगर-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार गठबन्धन कायम भएकाले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।नेपाली कांग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धनमा आवद्ध दलहरूका कारणले आफू प्रधानमन्त्री भएको र राष्ट्रिय आवश्यकता गठबन्धन भएकाले यसप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।“गठबन्धनमा कुनै प्रकारको शंका उपशंका हुनुहुँदैन । बरू कांग्रेस […]

प्रधानमन्त्री देउवाको दाबी– गठबन्धन चुनावसम्म कायम रहन्छ

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गठबन्धनबारे शंका नगर्न आग्रह गर्दै उनले गठबन्धन पूरै समयसम्म रहने बताएका हुन् ।  जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशबारे भने...

गठबन्धन पूरै समय चल्छ, शंका गर्न जरुरी छैन– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन पूरै समय (चुनावसम्म) कायम रहने बताएका छन् । गठबन्धनको बारेमा कुनै शंका गर्न जरुरी नभएको उनले बताए ।  स्कटल्यान्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा बिहीवार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले गठबन्धन चुनावसम्मै जाने बताएका हुन् । ‘गठबन्धन पूरै समय चल्छ । गठबन्धनको बारेमा कुनै शंका नगर्नु भए हुन्छ,’ देउवाले भने । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेस...