एसएसपीमा ३२ एसपी बढुवा सिफारिस

नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक(एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफार...

सम्बन्धित सामग्री

किन विवादमा पर्‍यो एसपी बढुवा सिफारिस ?

काठमाडौँ- नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित ब...

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले […]

नेपाल प्रहरीका १८ एसपी बढुवा सिफारिसमा, को-को हुँदैछन् एसएसपी ? (सूचीसहित)

काठमाडौँ- नेपाल प्रहरीका १८ जना एसपीलाई 'एसएसपी'मा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार साँझ बढुवा सिफारिस समितिले उनीहरूलाई सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन् । सोमेन्द्रसिंह राठोर सातौ र मुकुन्द मरासिनी आठौ ...

एसएसपीमा ३२ एसपी बढुवा सिफारिस

काठमाडौं, असार २६ । नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ अनुसार एसएसपी बढुवाका लागि एसपीमा बढुवा भएको ४ […]

५ जना डीएसपीको एसपी बढुवा सिफारीस (सूचीसहित)

८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी  उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।  प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।  जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।

प्रहरीमा एसपी बढुवा तयारीः १५ पदमा ३४ जना प्रतिस्पर्धी

काठमाडौँ । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई)बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा

एसपीमा बढुवा सिफारिस भएको तेस्रो दिनमै निलम्बन सिफारिस

काठमाडौँ, ४ साउन- प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा परेका विवादास्पद नायव उपरीक्षक (डीएसपी) सन्जिव शर्मा दासलाई निलम्बन गरिने भएको छ । पाँच वर्षअघि

एसपीमा बढुवा सिफारिस भएको तेस्रो दिनमै निलम्बन सिफारिस

४ साउन । प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा परेका विवादास्पद नायव उपरीक्षक (डीएसपी) सन्जिव शर्मा दासलाई निलम्बन गरिने भएको छ । पाँच वर्षअघि रामेछापको...