एसपी बढुवा गर्न नियमावली संशोधनको तयारी

काठमाडौं : नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त रहेको १५ एसएसपीको दरबन्दी पूर्ति गर्न  सरकारले प्रहरीले नियमावली संशोधन गर्न लागेको छ। अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संशोधन गर्न लागेको हो। एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नपर्ने मापदण्ड छ। तर, यो...

सम्बन्धित सामग्री

एसएसपीमा ३२ एसपी बढुवा सिफारिस

काठमाडौं, असार २६ । नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ अनुसार एसएसपी बढुवाका लागि एसपीमा बढुवा भएको ४ […]