काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली नेपाल फर्किएको छ । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिना सहितको रुस भ्रमणकारी टोली स्वदेश फर्किएको हो । रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा […]