श्रीलंकाका राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिने

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका छन् । श्रीलंककाका संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका हुन् ।प्रदर्शनकारीहरूले शनिबार बिहान गोटाबाया राजापाक्षेको घरमा तोडफोड गरेका थिए। त्यसपछि साँझ अबेर उनले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए । यसअघि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री विक्रमासिङ्घेले भने शनिबारै राजीनामा दिइसकेका छन

सम्बन्धित सामग्री

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकारले विवादास्पद अभिव्यक्ति दिएपछि राजीनामा दिएका छन्। सल्लाहकार ओलेक्सी अरेस्टोभिचले डिनिप्रोको एउटा भवनमा खसालेको रुसी क्षेप्यास्त्रलाई किभले खसालेको भन्दै ४४ जनाको मृत्यु भएको सुझाव दिएपछि राजीनामा दिन बाध्य भएका हुन्। उनले पछि माफी मागे र आफूले गल्ति गरेको समेत बताए। तर उनको टिप्पणीले देशमा व्यापक विरोध भएपछि उनले पदबाट राजीनामा दिन बाध्य भएका हुन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अरेस्टोभिचको राजीनामाको निर्णय

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दिए राजीनामा

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले सिंगापुर पुगेर इमेल मार्फत राजीनामा दिनुभएकाे छ। उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट साउदी एअरलाइन्सको विमानबाट सिंगापुर पुग्नुभएकाे थियाे । सिंगापुर पुगेर राष्ट्रपति राजपाक्षेले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनेलाई इमेलमार्फत राजीनामा पठाउनुभएकाे हाे। यद्यपी उहाँले शुक्रबार औपचारिक […]

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले दिए राजीनामा

आर्थिक संकटबीच देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएका छन्। उनले इमेलमार्फत श्रीलंकाको संसदका सभामुखलाई राजीनामा पठाएको बिबिसिले जनाएको छ।...

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

३० असार, काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले राजीनामा दिएका बीबीसीले जनाएको छ । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर […]

राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख

श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा अभयावर्धनेले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा आफूले अझै नपाएको बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ सम्ममा राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए ।गोटाबाया एक व्यावसायिक उडानमा सिंगापुर पुग्न खोज्दै थिए जुन सुरक्षा कारणले राति रद्द गरिएको बताइएको छ।  गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । गोताबाया राजापाक्

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गर्नु भएको छ । उहाँले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आन्दोलनकारीहरुको चर्को दबाबपछि उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन । उनीहरुले […]

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्वारा पुष्टि

उनको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन्।...

ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति बाइडनको राजीनामा माग

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा माग गरेका छन् । ट्रम्पले अफगानिस्तानको विषयलाई लिएर अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएको भन्दै राजीनामा माग गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ अमेरिकी समय अनुसार शनिवार जारी गरिएको विज्ञप्तिमा […]