श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले दिए राजीनामा

आर्थिक संकटबीच देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएका छन्। उनले इमेलमार्फत श्रीलंकाको संसदका सभामुखलाई राजीनामा पठाएको बिबिसिले जनाएको छ।...