चन्द्रमाबारे अध्ययनका लागि चीन र रुसले छुट्टै स्पेस स्टेसन बनाउने
२६ फागुन, काठमाडौं । चीन र रुसले चन्द्रमाबारे अध्ययनका लागि ‘लुनार स्पेस स्टेसन’ बनाउने घोषणा गरेका छन् । रुसको स्पेस एजेन्सी रोसकोसमोसले चीनको राष्ट्रिय स्पेस एड्मिनिस्ट्रेसनसँग चन्द्रमाको सतह वा कक्ष वा दुवैमा अध्ययनका लागि अन्तरिक्षमा …
काठमाडौं । युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् । युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् […]