दुधौली नगरपालिकाको मेयरमा निरौलाको दाबी

काठमाडौं, ३० चैत । सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा निरौलाले दाबी गरेकी छन् । राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्य समेत रहेकी निरौला दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रमुखमा महिलाको सहभागिता कम रहेको चर्चा चलिरहेको समयमा निरौलाले मेयरमा उम्मेदवारी दिने […]

सम्बन्धित सामग्री

सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका […]

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ, तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।...

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ। तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन। ...

भूमिहीनलाई लालपुर्जा दिइँने

सिन्धुली ।  सिन्धुलीको दुधौली नगरपालिकाका भूमिहीनलाई लालपुर्जा वितरण गर्ने भएको छ । राष्ट्रिय भूमि आयोग सिन्धुलीले दुधौली नगरपालिका–९ को मुसहरबस्तीका भूमिहीन मुसहर, दलित, सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थालेको हो । राष्ट्रिय भूमि आयोग सिन्धुलीले जिल्लामै पहिलोपटक आइतबार दुधौली नगरपालिकाको मुसहरबस्तीका १ सय ६ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्ने लागेको आयोगका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनुभयो […]

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना जन्ती घाइते भएका छन् ।दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा उनीहरुको मृत्यु भएको हो । अन्य २४ जना जन्ती घाइते भएका छन् । मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र

सिन्धुलीका सबै पालिका सडक सञ्जालसँग जोडिए

सिन्धुलीका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कमलामाई, दुधौली नगरपालिका र तीनपाटन, गोलन्जोर, फिक्कल, मरिण, सुनकोसी, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् । नौ स्थानीय तहका ७९ वडामध्ये अधिकांशमा सडक पुगेको छ ।दुधौली नगरपालिकाको १४ वटै वडामा सडक पुगेको नगरप्रमुख घनश्याम राउतले बताए । “नगरपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन्,” […]

जङ्गली हात्तीले थप सात घर भत्कायो

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ कालापानीमा मङ्गलबार राति जङ्गली हात्तीले थप सातवटा घर भत्काएको छ । योसहित दुधौली नगरपालिकाको वडा नं. ११ र ३ मा गरी तीनवटा हात्तीको समूहले ३५ वटा घरमा क्षति पु-याएको छ । जङ्गली हा

कमला नदीको बाढीले उर्वर भूमि बगरमा परिणत

सिन्धुली । सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका क्षेत्रका नदी तटीय क्षेत्रका उर्वर भूमिहरु बगरमा परिणत हुन थालेका छन् । जिल्लाको कमलाखोच क्षेत्रका उर्वरभूमिलाई जोगाउन सरकारले कुनै चासो नराख्दा वर्षेनी नदीले कटान गर्दे आएको छ । लगातार तीन दिनदेखिको बाढीले कमलामाई नगरपालिकाको करकरे, भिमान, रानीबास र दुधौलीको डकाहा, निपाने, हर्षाही, टाँडी र […]

कमला नदीले दुई सय हेक्टर खेतीयोग्य जमिन कटान सुरु

सिन्धुली, असार १७ । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ । लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, डकाहा, निपाने, टाडि […]

जनता आवास कार्यक्रमअन्तर्गत ६ वटा घर निर्माण

सिन्धुली  : जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर बस्तीमा ६ वटा घर निर्माण गरिएको छ। आवासविहीन सिमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौली नगरपालिका ९ को मुसहर बस्तीमा यस आर्थिक वर्षम...