पोखरा – मतदानका क्रममा धाँधली भएको आरोपमा स्थगित भएको स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन । स्याङ्जाको चापाकोट क्षेत्रमा नेपाली कांग्रेसले ‘बुथ’ कब्जा गरेको आरोप लगाउँदै सोमबार नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले निर्वाचन आयोगमा उजुरी दिएका छन्। सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उनीहरुले चापाकोट नगरपालिकाभित्र पर्ने ४ वटा […]