काठमाडौं : भक्तपुर नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि सुरु भएको छ। बिहीवार दिउँसो १२ बजेबाट भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो।
हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…