‘हिंसा’ शब्दले संसदमा विवाद

शब्दको विषयलाई लिएर प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच किचलो भएको छ । नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले विशेष समयमा ‘माओवादीको हिंसा’ भन्ने शब्द प्रयोग गरेपछि विवाद भएको थियो । विवादका कारण करिब पौने घण्टा नै बैठकमा विवाद भयो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मङ्गलबारको सम्बोधनबारे दलको धारणा राख्न विशेष समय लिनुभएका भट्टराईले ट्रङ्क तथा डेडिकेटेड महसुल विवादमा धारणा राख्नुभएको थियो । भट्टराईले गत वैशाख २७ गतेको मन्त्रीपरिषद् बैठकबाट महसुल छुटको निर्णय कानुनविपरीत गराएको आरोप लगाउनुभएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनविपरीत हुने गरी तत्कालीन सरकारले निर्णय गरेकाले सभाले स्पष्टीकरण सोध्नुपर्ने उहाँले बताउनुभएको थियो ।

सम्बन्धित सामग्री

ओली–अर्थमन्त्रीको भेटसँगै विवाद सामसुम

२३ जेठ, काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् । सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल […]

रास्वपाका सांसदले प्रधानमन्त्री भैँसी चढेर आएकाे भनेपछि संसदमा हंगामा (भिडियो)

प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आएको भनेपछि संसदमा सत्तापक्षी र प्रतिपक्षबीच विवाद सुरु भएको छ ।

फ्रेंन्चाईज क्रिकेटको विवाद संसदमा प्रवेश

काठमाडौं । फ्रेंन्चाईज क्रिकेट नेपाल टि-२० लिगको सम्झौताको विवाद संसदमा प्रवेश गरेको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपालको आधिकारिक टि-२० क्रिकेट लिगको व्यवसायिक र रणनीतिक अधिकार दिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय विवादमा तानिएको हो । आइतबारको संसद बैठकमा नेकपा एमाले नेता गोकुल बाँस्कोटाले विवादित नेपाल टि-२० लिगको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो […]

एनआरएनए विवाद संसदमा, बेलायतसँगको वार्ता बारे जानकारी माग

विनियोजन वियेयक अन्तर्रगत मन्त्रालयहरुको छलफलमा शुक्रवार भाग लिदै नेकपा एमाले संसाद डा. सूर्य प्रसाद पाठकले आन्दोनरत भूपूगोर्खाको माग सम्बन्धमा बेलायत सरकारसंग हुन लागेको वार्ताका सम्बन्धमा संसदमा जानकारी दिनु पर्ने बताएका हुन्।...

संसदमा एमसीसी पारित प्रक्रियामा विवाद

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको प्रक्रियामा विवाद खडा भएको छ । यसले राजनीतिक सरगर्मी बढेको छ । बिहीबार दिनभर संसद् भवनमा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । सांसदहरू बैठकका लागि नयाँ बानेश्वर पुगे पनि शीर्ष नेताहरू सिंहदरबारको संसद् भवनमा भेटघाट र छलफलमा नै केन्द्रित बने । कार्यव्यवस्था […]

संसदमा एमसीसी पारित प्रक्रियामा विवाद

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको प्रक्रियामा विवाद खडा भएको छ । यसले राजनीतिक सरगर्मी बढेको छ । बिहीबार दिनभर संसद् भवनमा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । सांसदहरू बैठकका लागि नयाँ बानेश्वर पुगे पनि शीर्ष नेताहरू सिंहदरबारको संसद् भवनमा भेटघाट र छलफलमा नै केन्द्रित बने । कार्यव्यवस्था […] The post संसदमा एमसीसी पारित प्रक्रियामा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क