काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न तीन शर्त अघि सारेको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी रहेको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा नै विवाद बढिरहेको बेला माओवादीले संसदीय दलको बैठकबाट शर्तहरु राखेको हो।
माओवादीले संसदमा एमसीसी…