मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ । दिवा स्याहार केन्द्रसम्म आउन जान निःशुल्क यातायात सेवा सञ्चालन गरिएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दैनिक दुई घण्टासम्म हिँडेर तानसेनमा रहेको स्याहार सेन्टरसम्म आउने गरेका मस्तिष्कघात भएका बालबालिकाको यात्रा सुविधाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । बालबालिकालाई निःशुल्क यातायात सेवाले केन्द्रसम्म आई उपचार तथा सहजीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा यस वर्षबाट कटाइएको हो ।
जुम्ला– तातोपानी गाउँपालिका–८ टोप्लाका ९२ वर्षीय गोभधन शाही एक चौमासिकमा १२ हजार भत्ता बुझ्छन् । पहिला हातमै पाउने भत्ता अहिले बैंकमार्फत् आउने भएपछि सास्ती भएको बताउँछन् । उनी भन्छन्, ‘भत्ता ल्याउन जाँदा आधी रकम भाडा, खाना नास्तामै सकिन्छ । बुढेसकालको शरीर हिँडेर थिलो थिलो हुन्छ । कि भेरीखोलामै बैंक हुनुपर्छ, कित हामीलाई हातमै भत्ता दिनुपर्छ […]
चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु-याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न […]
चितवन, १९ मंसिर । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल […]
जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो ।
कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो।...
काठमाडौं । नेपाली सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । यस वर्षको बडा दशैँलाई लक्षित गर्दै सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको हो । आज (आइतबार) सेनाले एक प्रेसनोट जारी गर्दै दशैँ बिदामा घर जाने बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान […]