ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाइयो
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा यस वर्षबाट कटाइएको हो ।
सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट दिने व्यवस्था गरेको छ । बैंकमा खाता खोल्नु पर्ने र स्वयं आफै गएर भत्ता बुझ्नु पर्ने भएपछि ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका एक दिन हिँडेर पनि बैंक पुग्न बाध्य छन् । आर्थिक सुशासन कायम गर्न सामाजिक सुरक्षा भत्ता वितरणमा लागू भएको बैंकिङ प्रणालीले ज्येष्ठ नागरिकलाई आउजाउमा मुस्किल हुने […]
पोखरा महानगरपालिकाले पोखरा महानगरभित्र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क यातायात सेवा दिने भएको छ । अबको केही समयपछि पोखरा महानगरभित्र ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त गरेका र अपांगताको प्रमाणपत्र प्राप्त गरेकाहरूका लागि निःशुल्क यातायात सेवा संचालन गर्ने भएको पोखरा महानगरका उपमेयर मन्जुदेवि गुरुङले बताइन् ।उनले भनिन्, “हाल विश्वव्यापी फैलिएको कोरोनाको कारण यस कार्यक्रमलाई अघि […]