काठमाडौं । बजाज अटोले एनएस १६० र २०० लाई अपग्रेड गरेर ल्याउने तयारी गरेको छ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै अपग्रेडेड एनएस १६० र एनएस २०० सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले सार्वजनिक गरेको टीजरमा एनएस १६० र २०० यूएसडी देखिएको छ । बजाजले केही समय अघि ब्राजिलियन बजारमा डोमिनार १६० र २०० […]