यस्तो छ ५ वर्ष वारेन्टी भएको ‘पल्सर एनएस २००’को विशेषता

५ साउन, काठमाडौं । हंशराज हुलासचन्द्र एण्ड कम्पनीले नेपालमा बजाज पल्सर मोटरसाइकल बिक्री गर्छ । २५ वर्ष देखि नेपालमा बजाज कम्पनीको मोटरसाइकल बिक्री गरिरहेको कम्पनीले विभिन्न मोडलका स्तरीय र युवामाझ लोकप्रिय मोटरसाइकलहरु बेचिरहेको छ । बजाज मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्डमा हरेक वर्ष दरिँदै आएको छ । हरेक वर्ष नयाँ नयाँ मोडलका मोटरसाइकल […]