सामुदायिक विद्यालयको शिक्षा सुधारमा जोड,हिमामा पढाइ मेला

सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडाैं लगानी गरे पनि अपेक्षित उपलब्धि हुन सकेको छैन । सरकारी लगानी उपलब्धीविहीन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । निजी विद्यालयप्रतिको बढ्दो आर्कषणले सरकारी […]