वीरेन्द्रनगरमा आँखा पोल्ने तुवाँलो

सोमबार बिहानैदेखि लागेको तुवाँलोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो। तराई हुँदै पहाड उक्लिएको तुवाँलो उपत्यकाबाट बाहिरिन नसक्दा झन्झन् बाक्लिँदै गएको छ। बाक्लो तुवाँलोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ। आइतबारको तुलनामा सोमबार बढी देखिएको स्थानीय चन्द...

सम्बन्धित सामग्री

फोटोफिचर: तुवाँलोले ढाक्यो नेपाली आकाश

काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न जिल्लाको आकाश केही दिनदेखि तुवाँलोले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका धेरैजसो जिल्लामा तुवाँलो लागिरहेको छ । डढेलो‚ खडेरीलगायतबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । यसबाट हुने प्रदूषणका कारण आँखा पोल्ने‚ श्वासप्रश्वासमा समेत समस्या देखिने र स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सिकहरूले बताएका छन् ।

वायु प्रदूषणः बेनीमा आँखा पोल्ने समस्याका बिरामी बढे

म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझा...

सासै फेर्न सकस!

गएको केही दिनदेखि देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। देशभर करिब ४०० भन्दा बढी क्षेत्रमा लागेको डढेलोको कारण प्रदूषण बढेको बताइन्छ। कोरोनाको त्रासबिच बढेको प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउनुका साथै आँखा पोल्ने घटनाहरु बढेको छ। स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा हानीकारण तुवाँलो मडारिएको छ।…

आँखा पोल्ने धुलोले ढाक्यो काठमाडौंको आकाश

काठमाडौं । काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । शुक्रबार दिउसोदेखि आँखा पोल्ने तुवाँलेले आकाश ढाकेको छ । काठमाडौंमा घाम लागेको छैन भने हावा पनि चलेको छैन । वातावरणमा एक्कासी परिवर्तन आएपछि जनजीवन पनि प्रभावित भएको छ । वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क अत्याधिक बढेका कारण तुवाँलो दोखिएको हो । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकाङ्क (एयर क्यालिटी इन्डेक्स) ४७०, भक्तपुरमा ३०५, कीर्तिपुरमा २२१ र उपत्यका बाहिर सिमरामा २४८ पुगेको छ । जल तथा मौसम विभागले डढेलो तथा अन्य प्रदुषणका कारण तुवाँलो लागेको जनाएको छ । भारतको विहार,उत्तर प्रदेशलगायतका राज्यबाट फैलिएको वायु प्रदुषणले नेपाली आकाश पनि ढाकेको हो । लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको मौसमविदले जनाएका छन् । यस्तो बेलामा सकभर घरबाहिर ननिस्कन मौसमविदले सुझाव दिएका छन् ।   वायु प्रदुषणका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त भएको छ । दिउँदा २ बजेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ ।

धुलाम्य काठमाडाैं : घरबाट ननिस्कन स्वास्थ्यविद्को सल्लाह

काठमाडौं : विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै पहिलो वायु प्रदूषित शहर बन्यो। राजधानी उपत्यकामा सुक्खा धुलोमिश्रित हावाका कारण तुवाँलो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायत समस्या भोगेका छन्।  यस्तो वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा स्वास्थ्यमा असर गर्ने हुँदा सतर्कता अनुपनाउनुपर्ने बताउँछन डा अनुप बाँस्तोला। उनका अनुसार यस्तो बेलामा श्वासप्...

भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

काठमाडौं : उपत्यकामा  सुक्‍खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई  आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु ए

काठमाडौंमा आँखा पोल्ने तुवाँलो (फोटो फिचर)

काठमाडौं : हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८ बजे भने नेपाल प्रदुषित शहरहरुको सूचीमा झरेर ९६ औं स्थानमा पुगेको छ। आइक्यू एयरले वायु प्रदूषणको स्तर ठीक देखाएपनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन्। वायु प्रदुषणले फोक्सोमा

काठमाडौंमा आँखा पोल्ने तुवाँलो (फोटो फिचर)

काठमाडौं : हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ।  विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८ बजे भने नेपाल प्रदुषित शहरहरुको…