वायु प्रदूषणः बेनीमा आँखा पोल्ने समस्याका बिरामी बढे

म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझा...

सम्बन्धित सामग्री

हुम्लामा झाडापखालाका बिरामी बढे

जिल्लामा झाडा पखालाका बिरामीको संख्या बढेको छ । वर्षाको कारण फोहोर पानी र काँचा फलफुलको प्रयोगको कारण पखाला तथा पेट दुख्ने बिरामीको संख्यामा बृद्धि भएको हो । सिमकोट गाउँपालिका–५ की कल्पना रावतले पेट पोल्ने र पखाला लागेर बिरामले सताएको बताउनुभयो । उहाँले दैनिक एघार बाह्र पटक पखाला लाग्ने र पेट पोली रहने गरेको कारण सन्चै नभएको बताउनुभयो । आफुलाई मात्र नभएर गाउँमा धेरै मानिसहरुमा झाडा पखाला र पेट दुख्ने बिराम बढी रहेको बताउदै उहाँले काँचा फलफुल र नयाँ तरकारी बिचार गरेर मात्र प्रयोग गर्न सुझाब दिनभयो । काँचो आरु बखडा खाएर पखाला सुरु भएको उहाँले बताउनुभयो । पछिल्लो समय आरु बखडा, काँचा स्याउ, आरु, चुली लगाएका फलफुल र नयाँ आलु प्रयोग गर्नेको संख्या बढी रहेको छ ।

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च भएपछि आँखाका बिरामी बढे

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको हावामा प्रदूषणको मात्रा बढेसँगै आँखाका बिरामी पनि बढेका छन् । प्रदूषणको मात्रा बढेपछि आँखा रातो हुने, चिलाउने, पोल्ने, सुन्निने जस्ता समस्या लिएर बिरामीहरु अस्पताल पुग्ने गरेको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर इन्दुप्रसाद ढुंगेलले बताउनुभयो । उहाँकाअनुसार अहिले दैनिक तीन सय ज...