‘वर्षौँ लम्बिने युद्धमा युक्रेनलाई सहयोग जारी राख्नुपर्छ’

वासिङटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टनवर्गले वर्षौँ लम्बिने युद्धमा युक्रेनलाई निरन्तर सहयोग र समर्थन दिलाउन पश्चिम जगत् तयार रहनुपर्ने बताएका छन् । उनले युद्धको खर्च निकै उच्च रहेको तर मस्कोलाई आफ्नो सैनिक लक्ष्य प्राप्त गर्न दिनु त्यो भन्दा महँगो हुने पनि बताएका छन् ।  बेलायतका प्रधानमन्त्री...

सम्बन्धित सामग्री

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन - NepaliPatra

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताएका हुन् । यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिए । “युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन […]

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो ।

बेलाइतका प्रधानमन्त्रीद्वारा युक्रेनलाई सहयोग गर्न जी–७ राष्ट्रहरूलाई आह्वान

बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलाइतको समर्थन रहेको आशय व्यक्त गरेका छन् ।

युक्रेनलाई सहयोग गर्न जी–७ समन्वय संयन्त्र स्थापना

रुस-युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी–७ राष्ट्रहरूले  संयन्त्र बनाउने भएका छन् ।  अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले  युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका छन् ।  ‘आज हामी युक्रेनमा देखिएको  चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनःस्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ’ जी–७ विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  यसैबीच

जी–७ ले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने

धनी राष्ट्रहरूको समूह जी–७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले जति समय लाग्छ त्यति नै सहयोग गर्ने बताएका छन्। मंगलबार साँझ आकस्मिक भर्चुअल बैठक गर्दै जी–७ का नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएका हुन्। छलफलपछि जी–७ ले विज्ञप्ती निकालेर आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्ने र युक्रेनको साथमा उभिने जानकारी गराएको बीबीसी

जी–७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे । जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्ने

रुसको कदमले अन्तरिक्षमै अड्किन सक्छन् अमेरिकी अन्तरिक्षयात्री

युक्रेनमा जारी रुसी हमलाको कडा निन्दा गर्दै रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाएको अमेरिकाले युक्रेनलाई सहयोग गरेवापत ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ । रुसी स्पेस एजेन्सी रसकसमसका प्रमुखले अमेरिकी अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमै छाडिदिने वा स्पेस स्टेसनलाई नै दुर्घटना गराएर पृथ्वीमा खसालिदिने सम्मको धम्की दिएका छन् । हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरिक्ष यात्री ५२ वर्षीय […]

बेलायतलाई रुसको धम्की, ‘युक्रेनलाई दिएको सहयोग बिर्सने छैनौँ’

रुसको विदेश मन्त्रालयले युक्रेनलाई सहयोग गरेकोमा बेलायती सरकारलाई सीधै निशाना बनाउँदै विज्ञप्ति जारी गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किभलाई बेलायतले दिएको सहयोग रुसले बिर्सने छैन । रुसी मिडियाका अनुसार उनले यसलाई ‘युक्रेनको अति-राष्ट्रवादी शक्ति’ भनेर वर्णन गरेका छन्। मारियाले भनिन्, ‘लन्डनले प्रतिबन्धको उन्मादमा ठूलो भूमिका खेलेको छ। यसले हामीलाई प्रतिकारात्मक कदम […]

पुटिनको धम्कीबाट पछि हटे अमेरिकी राष्ट्रपति !

किभ : युक्रेनमा रूसी आक्रमणसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।यसअघि अमेरिकाले युक्रेनलाई सहयोग गर्न आफ्नो सेना पठाउने दाबी गर्दै आएको थियो तर बाइडेनले यसबारे कुनै घोषणा गरेनन्। बाइडेनले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई सहयोग जारी राख्ने बताए।युक्रेनका राष्ट्रपतिसँग फोनवार्ता गरेपछि अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।बाइडेनले भने, 'मैले भर्खरै राष्ट्रपति जेलेन्‍स्‍कीसँग कुराकानी गरेँ। म रूसी सेनाको उत्तेजक र अनुचित आक्रमणको न