युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी अमेरिका पुगेका छन्। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भयो युद्धपछि जेलेन्सकी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्।
अमेरिका पुगेका जेलन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। त्यसक्रममा बाइडेनले युक्रेनलाई सहयोग जारी रहने बताएका थिए। उनले किभमा प्याट्रियट मिसाइल डिफेन्स सिस्टम…