अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । ४१ वर्षकी धुपिया दोस्रो पटक आमा बनेकी हुन् । उनले आइतबार एक छोरालाई जन्म दिएको उनका पति अभिनेता अंगद बेदीले जानकारी दिएका छन् । अंगदले इस्टाग्राममा नेहासँगको एक तस्बिर शेयर गर्दै लेखेका छन्, ‘भगवानले आफ्नो आशीर्वादको रुपमा हामीलाई एक छोरा दिनुभएको छ ।नेहा र बच्चा दुबै ठिक रहेका छन् ।’ खबर सार्वजनिक भएपछि नेहा र अंगदलाई अहिले बधाईको ओइरो लागेको छ । नेहाले गत जुलाईमा बेबी बम्प तस्बिरसहित आफु गर्भवती भएको सार्वजनिक गरेकी थिइन् । २०१८ मा ने