२५ असोज, काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ ।
अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज संयुक्त विज्ञप्ति जारी …