सरकारलाई ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन भन्दै प्रश्न गरेका छन् ।  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसद्मा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकारले जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने भन्दै प्रश्नसमेत गरे ।  ओलीले यसबारे प्रधानमन्त्रीको...

सम्बन्धित सामग्री

अध्यक्ष ओलीको प्रश्न – लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाईरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि […]

ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले भारतले मिचेका नेपाली भूमि फिर्ता गराउनेबारे सरकारको धारणा माग गरेका हुन् ।

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : कालापानीमा सीमा सुरक्षित नै छ ?

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका हुन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै ओलीले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी […]

ओलीको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सत्तागठबन्धन किन बोल्दैन ?

एमाले अध्यक्ष केपी ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको मिचिएको नेपालको भूभागका विषयमा सत्तारूढ दलका शीर्ष नेताहरू मौन बसेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले प्रधानमन्त्री...

सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए। 'योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्या