सरकारलाई ओलीको प्रश्न- कालापानी-लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ? (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको टिप्पणी गरेका छन् । सरकारको साझा कार्यक्रममा कालापानी-लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै उनले आपत्ति जनाए । संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीको प्रश्न, देउवा सरकारले काम कसरी गर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दावी गर्दै वर्तमान सरकारले काम गर्न नसक्ने बताएका छन्। उनले आफ्नो खुट्टा तान्दातान्दै पनि एकल प्रयासमा धेरै काम गर्न सफल रहेको जिकिर गरे।