काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो पटकको निर्वाचनमा चर्चामा रहेको रौतहट निर्वाचन क्षेत्र नं ३ मा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भए । साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन् । उनले […]