जापानमा नेपालीले सुरु गर्दै ‘आन्भी मार्केटप्लेस’, जहाँ नेपाली उत्पादन बेच्न र किन्न सकिन्छ

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारिकरण खोजिरहेका छन । अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ । यसैक्रममा लामो समयदेखि जापानमा बसोवास गर्दै आइरहेका आइटी तथा साइबर सेक्युरिटी क्षेत्रमा कृयाशिल युवा पवन थापा र सामाजिक अभियानमा सकृय रहेका कानागावा...