काठमाण्डौ – नेपालमा भर्खरै २ ठूला बैंक मर्ज गरेको ग्लोबल आईएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा भएको कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले अब विदेशमा शाखा खोलिने बताउनु भयो । उहाँले अहिले स्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आ...