विचौलियाको प्रवेशबारे अर्थमन्त्रीको स्पष्टोक्ति- इमानदार भएर काम गर्न निकै गाह्रो हुँदोरहेछ
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले यस विषयमा प्रश्न उठाएपछि महतले त्यसबारे प्रस्टीकरण दिएका हुन् । 'इमानदार भएर काम गर्न अति कठिन हुँदो रहेछ । इमानदार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ,' महतले भने ।
‘इमानका सत्रुले गर्ने काम हो । देशद्रोही तत्त्वले देशमा कोही पनि इमानदार छैन भन्ने स्थापित गरेर देशप्रति वितृष्णा जगाउने देशद्रोही काम हो । यस्ता मान्छे क्रियाशील छन्,’ उनले भने
अहिलेसम्मको घरदैलोबाट कस्तो माहोल देख्नुभएको छ ? घरदैलोमा जनताको स्वागत हेर्दा मलाई एकदम खुसी लागेको छ । म उत्साहित नै छु । जब घरदैलोमा पुग्छु, मेरो विषयमा उहाँहरू आफैंले व्याख्या गर्नुहुन्छ । उहाँहरूले चाहिं ‘तपाईंले गरेको काम र तपाईंबारे हामीलाई थाहा छ, प्रत्यक्ष भेट भएर खुसी लागेको छ’ भन्नुहुन्छ । तपाईंले काम गर्न सक्नुहुन्छ, इमानदार […]
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाई छ।
बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका,...
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजसंस्था हुनैपर्ने अवस्था आएको जिकिर गर्नुभएकाे छ । राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न नसकेकाले देशमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो ।
आज बुधवार काठमाण्डाैमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्तिसमेत जनाउनुभयो । उहाँले ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरप्रहरीलाई विगतका कमजोरीलाई सच्याउँदै इमानदार भएर काम गर्न निर्देशन दिएका छन् । आज नगरप्रहरीसँगको अन्तर्क्रिया कार्यक्रममा उनले गलत काम नगर्न निर्देशन दिएका हुन् । बालेनले नगर प्रहरीलाई नियमित शारीरिक अभ्यास गराउन पनि सुझाएका छन् । केही समय अघि मात्र बालेनले नगरप्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर एसपी राजुनाथ […]
पूर्व अर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले वर्तमान सरकारलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी काम बेलैमा थाल्न सुझाव दिएका छन् । शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले गरेको कार्यक्रममा वर्तमान आर्थिक अवस्थाबारे रिपोर्ट पेश गर्दै अर्थमन्त्री खतिवडाले सरकार नै सम्पत्ति शुद्धीकरणका सवालमा इमानदार हुन नसकेको हो कि भन्ने आशङ्का पैदा भएको बताए । ‘सरकारले बेलैमा सुनोस् अव ३,४ महिनाको समय बाँकी छ । जति पनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी गर्नुपर्ने कामहरू छन् ती काम कमसेकम इमा
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताउनु भएको हो। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित तुल्याएको गुनासो गरे। पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्
काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचनले हामीलाई ठूलो सबक दिएको छ । गठबन्धनभित्रका दलहरु इमानदार देखिएनन् । त्यसैले एकअर्काबीच अविश्वासको वातावरण छ […]
१, फोस्रो इज्जत, रवाफ र धाक लगाएर हिड्नु भनेको आफैँलाई ठग्नु हो । योभन्दा निन्दनीय काम अर्को हुँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा२, जोजो मानिस असल छन् उनीहरूसँग असल व्यवहार गर्नुपर्छ । जोजो मानिस असल छैनन् उनीहरूसँग पनि असलै व्यवहार गर्नुपर्छ । ताकि असल कुरा सबै ठाउँमा पुगोस् । त्यस्तै जोजो मानिस इमानदार छन् उनीहरूसँग इमानदार हुनुपर्छ । जोजो मानिस इमानदार छैनन् उनीहरूसँग पनि इमानदार नै हुनुपर्छ ताकि इमानदारिता पनि सबै ठाउँमा पुगोस् । चिनियाँ दार्शनिक लाओत्से३, जो मानिस आफू र आफ्ना लागि मात्र बा