नीति तथा कार्यक्रम छपाइका लागि पठाइयो, कृषि र रोजगारी सिर्जना प्राथमिकतामा

४ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार नीति तथा कार्यक्रमलाई टुंग्याएर छपाइ र अंग्रेजीमा अनुवादका लागि पठाइ सकिएको छ । नीति तथा कार्यक्रममाथि […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतबार सभामा विधेयक प्रस्तुत गरेका थिए।उनले प्रदेशको आगामी वर्षको बजेटमार्फत दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सबलीकरण तथा सुशासन प्रवर्धन गर्दै स्रोत साधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारिता कायम गर्नेतर्फ लक्षित रहेको समेत बताए।विश्वव्यापी रूपमा देखा परेका आर्थिक परिदृश्य तथा केही आन्तरिक कारणले समग्र राष्

मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव

काठमाडौँ– सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज […]

भन्छ स्वदेशमै रोजगारी, पाठाउँछ विदेश

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न बर्सेनि अनेक नीति र कार्यक्रम ल्याउँछ । बजेटमा पनि रोजगारी सिर्जनाका थुप्रै कार्यक्रम समावेश हुन्छन् । सरकारले रोजगारी सिर्जनाको रटान लगाउन थालेको वर्षौैं भइसक्यो । राजनीतिक दलका घोषणापत्रमा समेत रोजगारीका मिठा आश्वासन थुप्रै बाँडिन्छन् । नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको दायित्व हो । तर, सरकारकै सहजीकरणमा हजारौं युवा रोजगारीका […]

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

काठमाडौँ- सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायिकरण, यान्त्रिकीकरणका, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्वद्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो ।  आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति […]

आगामी बजेट कामचलाउ नहोस्

आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि कामचलाउ नेपाल सरकारले भोलि जेठ १५ गते नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ । संसद् भंग भइसकेको अवस्थामा मन्त्रिपरिषद्बाट सिफारिस भएको नीति तथा कार्यक्रम र बजेट राष्ट्रपतिले अध्यादेशमार्फत पास गर्ने कामचलाउ सरकारको तयारी छ । कोभिडले थलिएको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न, कृषिमा लगानी गर्न रोजगारी सिर्जना […]