दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतबार सभामा विधेयक प्रस्तुत गरेका थिए।उनले प्रदेशको आगामी वर्षको बजेटमार्फत दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सबलीकरण तथा सुशासन प्रवर्धन गर्दै स्रोत साधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारिता कायम गर्नेतर्फ लक्षित रहेको समेत बताए।विश्वव्यापी रूपमा देखा परेका आर्थिक परिदृश्य तथा केही आन्तरिक कारणले समग्र राष्