जिल्ला प्रहरी कार्यालय बारामा पछिल्लो केही वर्षयता चेक बाउन्स मुद्दाको चाप बढेको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको तथ्यांङ्कअनुसार, चालु आर्थिक वर्षको चार महिनामा २४ वटा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको छ ।