रक्षा सम्बन्ध मजबुत पार्दै अस्ट्रेलिया–जापान

एजेन्सी। अस्ट्रेलिया र जापानका विदेश तथा रक्षा मन्त्रालय दुई देशबीचको रक्षा सम्बन्ध मजबुत पार्न सहमत भएका छन्। दुवै देश चीनको आक्रामक नीतिलाई लिएर चिन्तित छन्, त्यसैले एकआपसमा रक्षा सम्बन्ध मजबुत पार्न सहमत भएका हुन्। एसिया–प्रशान्त क्षेत्रका विवादित स्थानमा चीनको बढ्दो उपस्थितिलाई दृष्टिगत गर्दै दुई देशले यो कदम चालेका हुन्। जापान र चीनबीच समुद्रमुनिका संसाधनलाई लिएर पनि विवाद छ।

सम्बन्धित सामग्री

छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उहाँले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभएको हो । एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो । “दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो …

नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ […]

युएई र नेपालबीच सम्बन्ध मजबुत बनाउन छलफल

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत साइद अल नक्वीबीच भेटवार्ता भएको छ।  बुधबार राजदुत नक्वी र मन्त्री कुँवरबीच मन्त्रालयमा नै भेट भएको थियो।  नेपाल र युएई बीचको सम्बन्ध अझै मजबुत बनाउने विषयमा छलफल भएको थियो। युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि कुराकानी भयो। राजदूत नक्वीलाई मन्त्री कुँवरले युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सर

रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँछ : पर्यटनमन्त्री

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् । […]

नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए । ‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ ।भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति(व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।&nb

तीन तहबीचको सम्बन्ध मजबुत बनाउन सके मुलुकको समृद्धि : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र सङ्घ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको […]

हिन्द प्रशान्त क्षेत्रका देशसँग सम्बन्ध मजबुत बनाउन अमेरिकी संसदमा विधेयक पेश

एजेन्सी।अमेरिकी सांसद जो आक्किन कास्त्रोले हिन्द प्रशान्त क्षेत्रका देशसँग सम्बन्ध मजबुत बनाउन संसदमा विधेयक पेस गरेका छन्।यो विधेयकमा हिन्द प्रशान्त क्षेत्रका भारत,जापान,अष्ट्रेलिया लगायतका देशसँग सम्बन्ध कसरी मजबुत बनाउने भन्ने उल्लेख छ।यस क्षेत्रसँग अमेरिकाको राजनीतिक,आर्थिक र सुरक्षा जोडिएका कारण विशेष रुपमा विधेयक ल्याइएको बताइएको छ।विधेयकमा हिन्द प्रशान्त क्षेत्रका देशमात्र नभइ समाज र निजी क्षेत्रसँग पनि सम्बन्ध विस्तार गर्ने उल्लेख छ।

भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।

भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।