भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।

सम्बन्धित सामग्री

जी२० बैठक अगाडि मोदी भन्छन्: भारतमा जातिवाद र साम्प्रदायिकतालाई स्थान हुनेछैन

पीटीआईसँगको अन्तर्वार्तामा मोदीले भारतले विश्व शान्तिलाई मजबुत बनाउन प्रयत्न गरिरहेको उल्लेख गरे । उनले भारत स्वतन्त्र भएको सय वर्ष पुरा हुँदा विकसित राष्ट्र बनिसक्ने पनि दाबी गरे ।

एमाले मजबुत बन्दै गएको छ : सुवास नेम्वाङ

ताप्लेजुङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन् । सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई आज (शुक्रबार) सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि आफैँ शिथिल हुने ठोकुवा गरे । ‘हेरिरहनु होला हाम्रो जनलहर देखेर बनाएको गठबन्धन निर्वाचनपछि आफैँ शिथिल हुन्छ,’ […]

मधेश प्रदेश एमालेको गढ बनेको ओलीको दाबी, 'सूर्य सिध्याउन हिँडेकाको थुतुनो डढ्यो'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराईमा एमालेको लहर आएको बताएका हुन्। विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको भदै उनले अहिले मधेश प्रदेश एमालेको मजबुत गढ…

५० प्रतिशतले बढ्यो अपराधको गति, शान्तिसुरक्षा मजबुत रहेकाे सरकारी दाबी गलत

मानव बेचविखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी जस्ता अपराध ७ दशमलब ५८ प्रतिशतले बढेको छ ।

ओलीको पार्टी समाप्त भइसक्यो : अध्यक्ष नेपाल

एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।

पुटिनले भारतमा ६ घण्टा बिताए, भारत भन्छ– भ्रमण छोटो तर महत्वपूर्ण

२१ मंसिर, काठमाडौं । भारतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत भएको दाबी गरेको छ । पुटिनको भारत भ्रमण छोटो समयको भए पनि महत्वपूर्ण रहेको दाबी गरिएको छ । रुसी राष्ट्रपति पुटिन सोमबार भारत भ्रमणमा आएका थिए । उनी करिब ६ घण्टामात्र भारतमा रहे । भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]

जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले  भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रत

भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।