हाइटेन्सनमुनि जग्गा खाली गर्न निर्देशन

असार - १९ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका नगरपालिकालाई ठूलो ‘हाइटेन्सन लाइनमुनि’ का केन्द्रबाट दायाँबायाँ २५/२५ फिट जग्गा खाली गराउन निर्देशन...

सम्बन्धित सामग्री

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।

फन पार्कको जग्गा सार्वजनिक रहेको ठहर, ३५ दिनभित्र खाली गर्न निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माई नगरपालिका–२, चेप्टीमा करोडौँ रुपैयाँको लगानीमा बनेको फन-पार्कले ओगटेको सार्वजनिक जमिन खाली गराउन निर्देशन दिएको छ।...

चेप्टी फनपार्क: अख्तियारको निर्देशन कार्यान्वयन भएन

हेप्पि ड्रिम्स प्रालिले सरकारी जमिन हडपेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हडपेको जमिन खालि गराउन निर्देशन दिएको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । इलामको माई नगरपालिकामा सरकारी वनको जमिन हडपेर फनपार्क चलाउँदै आएको हेप्पि ड्रिम्स प्रालिको जग्गा खाली गर्न र सो जमिन राष्ट्रिय वनमा समावेश गर्न भन्दै जिल्ला प्रशासन कार्यालय इलाम, माई […]

३५ दिन भित्र उपत्यका भित्रका सरकारी जग्गा खाली गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ । उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका […] The post ३५ दिन भित्र उपत्यका भित्रका सरकारी जग्गा खाली गर्न निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महानगरलाई नर्भिकको जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

काठमाडौँ- नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौँ महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौँ महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । नर्भिक हस्पिटलका अध्यक्ष […]

गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति कोषको निर्देशन

पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका - ८ गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ । कोषको त्यहाँ रहेको ५३४ रोपनी जग्गा अतिक्रमणको चपेटामा छ ।

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति विकास काेषकाे निर्देशन

पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।'केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

काठमाडौ‌ं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ । ‘केही […] The post गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.