समयमा विद्यालय नपुग्ने शिक्षकको सरुवा गर्न वडाध्यक्षको माग

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा रहेको एक विद्यालयमा शिक्षकहरु समयमै नआएका भन्दै वडाध्यक्षले सबै शिक्षकको सरुवा गर्न माग गरेका छन्। वडा नम्बर २० को अपौनी टोलमा रहेको श्री ने.रा आधारभूत विद्यालयमा वडाध्यक्ष रामकिशोर सिंहले मंगलबार अनुगमन गरेका थिए। अनुगमनको क्रममा बिहान ११ बजेसम्म पनि विद्यालय कुनै शिक्षक उपस्थित भएका थिएनन्। समयमा कुनै […]

सम्बन्धित सामग्री

शिक्षक सरुवा निर्देशिकामा असन्तुष्टि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिकामा शिक्षक, अभिभावकलगायत सरोकारवालाले असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघसहित संघ संगठन, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र अभिभावकका संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्देशिका खारेजीको माग गरेका हुन् ।

यी माग सम्बोधन भए रोकिन सक्छ आन्दोलन

–विद्यालय शिक्षा विधेयक २०८० को सार्वजनिक विद्यालयका शिक्षकको आचरणसम्बन्धी परिच्छेद–८ को पूर्ण संशोधन –शिक्षकको पेशागत सुरक्षा र वृत्ति विकासको लागि जुन तहले शिक्षक नियुक्ति गरेको हो, सोही तहले बढुवा, घटुवा र कारबाही गर्नुपर्ने –कार्यसम्पादन मूल्याङ्कन नियुक्ति भएको तहबाट गर्नुपर्ने –प्रधानअध्यापक नियुक्ति प्रक्रिया शिक्षक सेवा आयोगबाट, शिक्षक सरुवा जिल्ला शिक्षा कार्यालयबाट –शिक्षकको बर्खास्ती स्थानीयले होइन, शिक्षक […]

स्थानीय तह मातहत बस्न तयार छैनन् शिक्षक

शिक्षकहरुले १७ बुँदे माग राखेर आन्दोलन गरे पनि उनीहरुको मुख्य सरोकार आफूहरुको सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुनेमा रहेको शिक्षक संगठनका नेताहरु बताउँछन् ।

शिक्षकहरूको मागमा दलहरूको दोहोरो चरित्र

स्थानीय जनप्रतिनिधिहरू दलीय हुने भएकाले उनीहरूले दलगत सोच राखेर शिक्षक सरुवा, बढुवा, कारबाही आदि गर्न सक्ने भय शिक्षकहरूको छ । शिक्षा सरोकारवालाहरू भने यस्तो सोचका आधारमा राखिएका मागलाई ‘असंवैधानिक’ भन्छन् ।

बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाडौँमा जारी राखेको आन्दोलन तथा प्रदर्शनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमनलगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न माग राखेर भइरहेको आन्दोलनको आयोगले स्थलगत अनुगमन गरिरहेको आयोगले जनाएको […]

शिक्षकको माग पूरा गर्न संविधान संशोधनबाट मात्रै सम्भव - NepaliPatra

काठमाडौँ । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् । संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको […]

शिक्षक पेसाकर्मी हो कि दलकर्मी?

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले आज (बुधवार) देखि काठमाडौंकेन्द्रित आन्दोलन शुरु गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग राखेर शिक्षकहरु आन्दोलित छन् । शिक्षकको आन्दोलन […]

‘अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन’

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग राखेर शिक्षकहरु आन्दोलित छन् […]

प्रअको मनमौजीले विद्यालयमा बेथिति

महादेव आधारभूत विद्यालय फिदिम–१४ बाट पहिलो पटक सहमति लिएर वडा–१० को सिद्धदेवी आधारभूतका लागि शिक्षिका रिता तुम्बापोले २०७८ साउन १६ मा माग गरेको सरुवा सिफारिस फिदिम नगरपालिकाले रोकिदियो ।