शिक्षक सरुवा निर्देशिकामा असन्तुष्टि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिकामा शिक्षक, अभिभावकलगायत सरोकारवालाले असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघसहित संघ संगठन, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र अभिभावकका संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्देशिका खारेजीको माग गरेका हुन् ।

सम्बन्धित सामग्री