काठमाडौं (हाम्रो खेलकुद) – नेपाल चौथो टि२० आई खेलमा घरेलुु टोली केन्यासँग लज्जास्पद ब्याटिङ गर्दै ७ रनले पराजित भएको छ । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका रोहित पौडेलले ५५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए […]